विविध

कृषक लाभान्वित हुने गरी अकबरे खुर्सानीको बजारीकरण प्रारम्भ

स्थानीय सरकार कालीगण्डकी गाउँपालिका स्याङ्गजाको मुल्य शृंखला विकास परियोजना अन्तर्गत बजारीकरण

============================

गाउँपालिकाको “सुखी नागरिक : सम्बृद्ध गाउँपालिका ” मिसन अन्तर्गत आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम-गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बिचको आर्थिक साझेदारी तथा सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाको सहजीकरणमा संचालित कालिगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अवधीको अन्तिम चरणमा सम्पन्न भएको “अकबरे खुर्सानी पकेट क्षेत्र विकास कार्यक्रम ” बाट लाभांवित कृषकहरुले उत्पादन गरेको अकबरे खुर्सानीको बजारीकरण सुरु भएको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *